बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिरकारकर्मी प्रहरी नियन्त्रणमा 

बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिरकारकर्मी प्रहरी नियन्त्रणमा 

Play all audios:


काठमाडौँ — अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । <?xml


encoding="UTF-8"??> 'निर्मला पन्तको बलात्कार र हत्या घटनामा दोषिको पहिचान हुन नसक्नु राज्यको असक्षमता हो र महिलाहरु माथि हुने हिंसा र अत्याचार जघन्य अपराध हो' लेखिएको


ब्यानरका साथ बालुवाटारमा जम्मा भएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रकाशित : मंसिर २४, २०७५ १३:०० कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको


आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी


लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com