विचार

विचार

Play all audios:


राष्ट्रिय जनता पार्टी (राजपा) ले आसन्न दोस्रो चरणको स्थानीय निर्वाचन बहिष्कार गर्नेमात्र होइन, त्यसलाई बिथोल्नेसमेत घोषणा गरेर आफूलाई गलत दिशातिर मोडेको छ । चुनाव बहिष्कार गर्ने उसको


निष्कर्ष र निर्णय आफैंमा गलत छ भने बिथोल्ने घोषणा अलोकतान्त्रिकसमेत छ ।