गण्डकी

गण्डकी

Play all audios:


कास्कीको माछापुच्छ्रे गाउँपालिका भिडाबारी डाँडागाउँ जोड्ने इदिखोलामा मोटरेबल पुल बन्ने भएपछि स्थानीय खुशी भएका छन्  । पुल अभावमा वर्षेनी सास्ती खेप्दै आएका स्थानीय अब भने मुक्त हुने भन्दै


हर्षित भएका हुन्  ।