World

World


Play all audios:


राष्ट्रपति चुनाव अभियानको क्रममा रुससँग सम्बन्ध रहेको बिषयमा अमेरिकी अनुसन्धान समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा सहयोगी जेर्ड कुश्नरमाथि सोधपुछ गर्ने भएको छ ।