सन्नी लियोनी बनिन् जुम्ल्याहा बच्चाकी आमा !

सन्नी लियोनी बनिन् जुम्ल्याहा बच्चाकी आमा !

Play all audios:


नयाँ दिल्ली — बलिउड अभिनेत्री सन्नी लियोनी जुम्ल्याहा बच्चाको आमा बनेकी छिन् । सन्नीका पति डेनियलले जुम्ल्याहा बच्चा सहित परिवारको तस्विर ट्विटर मार्फत सार्वजनिक गरेपछि सोको खुलासा भएको हो ।


  <?xml encoding="UTF-8"??> जुम्ल्याहा बच्चाको नाम अशर सिंह र नोहा सिंह वेबर रहेको छ । अघिल्लो वर्ष सन्नी र उनका पतिले निशा कौरलाई आफ्नो धर्मसन्तानको रुपमा राखेका थिए ।


जुम्ल्याहा बच्चा सन्नी आफैले जन्माएकी हुन् भन्ने विषयमा मिडियाले प्रश्न गरेको केही समयपछि सन्नीले बच्चा आफ्नै सन्तान रहेको बताएकी छिन् । उनले जुम्ल्याहा बच्चाबारे कोही भ्रममा नपर्न आग्रह


गर्दै पुरा परिवार निर्माणका लागि केही वर्षअघिबाटै सरोगेसीको विकल्प लिएको बताइन् । प्रकाशित : फाल्गुन २१, २०७४ १६:११ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको


आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् »


उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com