कर्णाली

कर्णाली

Play all audios:


सल्यानमा जिल्ला अस्पतालका चार चिकित्सकसहित स्वास्थ्य कार्यालयका एक कर्मचारीलाई कोरोना पोजिटिभ देखिएको छ । बिहीबार गरिएको पीसीआर  परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो ।