
सरसफाइसम्बन्धी सडक नाटक
Play all audios:

यम्घा -पाल्पा — एघारांै राष्ट्रिय सरसफाइ सप्ताहमा ठूलापोखरामा सडक नाटक गरिएको छ । गुरुकुल नाट्य समूहबाट तालिमप्राप्त सामाजिक स्रोत विकास केन्द्रका कलाकारले नाटक प्रस्तुत गरेका हुन् ।
<?xml encoding="UTF-8"??> सडक नाटकमा स्थानीय महिला समूह, विद्यार्थी, शिक्षक, अभिभावक सहभागी थिए । नाटकमा गाउँघरमा पानीका लागि हुने झगडा, फोहोर पानी पिउनुपर्ने अवस्थालाई
आंैल्याएर मञ्चन गरियो । कुवाको फोहोर पानी पिएर झाडावान्ता हुने, धामीझाँक्रीको भरपर्दा ज्यानै जाने गरेकोलाई देखाइएको थियो । प्रकाशित : जेष्ठ ३०, २०६७ ०८:४२ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६,
२०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार,
मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस
पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com