
अतुल स्मृतिमा संगीत सुधा
Play all audios:

काठमाडौ — गुरुकुलीय परम्पराअनुरूप शास्त्रीय संगीतलाई सबैको पहँुचमा पुर्याउने उद्देश्यले स्थापित अतुल स्मृति संगीत विद्यालयले शनिबार 'संगीत सुधा' आयोजन गरेको छ । <?xml
encoding="UTF-8"??> कार्यक्रममा विद्यालयमै संगीतका विभिन्न विधामा ज्ञान लिइरहेका विद्यार्थीले राष्ट्रिय र शास्त्रीय गीत प्रस्तुत गरे । सञ्जीव आलेले शास्त्रीय राग सुनाएका थिए भने
अयन गौतमको राष्ट्रिय गीत । अमृत ढुंगेलले गितार तथा अनन्त पराजुली र अनिश पराजुलीले तबला वादनमा कौशल देखाएका थिए । प्रख्यात तबला वादक अतुलप्रसाद गौतमको स्मृतिमा उनकै पत्नी बन्दनाको पहलमा गत
वैशाखमा तीनकुनेमा स्थापित विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन त्रैमासिक रूपमा 'संगीत सुधा' कार्यक्रम गर्दै आएको छ । प्रकाशित : पुस ११, २०६७ ०८:४४ पुस १६, २०६७ पुस १६,
२०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले
समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि.
सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com