कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, online news and articles from kantipur daily

कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, online news and articles from kantipur daily

Play all audios:


______ लालबकैया र बागमती नदीको बाढीबाट ड्याम र बस्ती जोगाउन ‘स्पर’ निर्माणको ठेक्का लगाएपछि आवश्यक बजेट उपलब्ध नहुँदा काम प्रभावित भएको छ । बागमती–लालबकैया नदी नियन्त्रण आयोजनाले दुवै नदीमा


ड्याम मर्मत तथा स्पर निर्माणका लागि २०८१ चैत र यही जेठमा ठेक्का सम्झौता गरे पनि बजेट न्यून भएको भन्दै निर्माण कम्पनीले काम सुरु गर्न मानेको छैन ।