बुद्धिनारायण श्रेष्ठ

बुद्धिनारायण श्रेष्ठ

Play all audios:


भूकम्पको त्रास : राज्य संयन्त्र उदास वैशाख १२, २०८२ दस वर्षअघि वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प आएको थियो । ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पले नेपाललाई ५५ सेकेन्ड हल्लाएर जनतालाई


त्राहिमाम बनाएको थियो । शक्तिशाली भुइँचालोले जमिन हल्लाउँदै थेचार्दै गर्दा ९ हजार जना नेपालीको ज्यान गयो ।