उपत्यका

उपत्यका

Play all audios:


कोरोना भाइरस संक्रमणबाट काठमाडौं महानगरपालिकामा २ सय ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी वडा १५ का २३ जना, वडा ४ का १७, वडा १० का १६ तथा वडा ६ र ३० का १५/१५ जना छन् ।