सरकार तानाशाहीः कोइराला

सरकार तानाशाहीः कोइराला

Play all audios:


तेह्रथुम — कांग्रेस सभापति सुशील कोइरालाले माओवादी नेतृत्वको सरकारले द्वन्द्वकालमा जवरजस्ती गरिएको घर जग्गा कारोबारको लिखतलाई वैधानिकता दिने निर्णय तत्काल खारेज गर्नुपर्ने वताएका छन् ।


<?xml encoding="UTF-8"??> माओवादीले जनतालाई धम्क्याएर र तर्साएर जबरजस्ती गरिएको यस्तो निर्णय सरकाले तत्काल खारेज नगरे माओवादी नेतृत्वको सरकारसँग कांग्रेसले कुनै सहमति नगर्ने


उनले बताए । तेह्रथुम सदरमुकाम म्याङलुङमा सोमवार विहान प्रेस युनियनको पत्रकार सम्मेलनमा उनले शान्ति र संविधान पुरा गर्न कांग्रेसले हदै सम्मको लचकता अपनाउँदा पनि माओवादीले विभिन्न वाधा व्यवधान


खडा गरेर त्यो काम समयमा पुरा गर्न नदिएको आरोप लगाए ।शान्ति र संविधान पूरा गर्न राष्ट्रिय सहमतीको सरकारको आवश्यकता रहेको औल्याउँदै कोइरालाले त्यसको नेतृत्व कांग्रेसले पाउनु पर्ने दाबी गरे ।


सरकाले हालै गरेको १ सय ४० प्रकारका सुचना लुकाउने निर्णय तानाशाही भएको वताउँदै यो निर्णय समेत खारेज गर्न सरकारसँग कोइरालाले माग गरे । प्रकाशित : माघ २३, २०६८ ११:४६ पुस १६, २०६९ पुस १६, २०६९


पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार,


विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल


बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com